डोल्पा । तीन जिल्लाको संगम स्थल त्रिवेणी ! जहाँ राज्यले मुस्किलले कच्ची सडक पुर्याएको छ । चारैतिर ठूला पहाडको बीचमा ठूलो भेरी नदीको छालसँगै जोडिएको रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ त्रिवेणी गाउँ पुग्दा जो कोहीलाई पनि एक छिन अनौठो लाग्छ । भेरी नदीले छाल हान्दा सिधैँ घरको जगमा पर्दा यहाँका सर्वसाधारणहरु रातभेरी सुत्न नपाउने गरेको जगदुल्ला जलविद्युत् आयोजनाका…