काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन् । शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई दिने विश्वास व्यक्त गरेका छन्। बलात्कारको आरोप लागेपछि उनले…