सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ ।  बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए । तर, सीआईबीले बयान नलिई फर्काएको जोशीले बताएका छन् ।  ‘पहिलोपटक सीआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो ।…