काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एकजनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमन खरेल छन् । बुटवल घर भएका सुमनलाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् । राजस्व अनुसन्धान…