सर्वोच्चले दिएन बालेनलाई वारिस राख्ने सुविधा

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो । यो आदेशपछि मेयर शाह…