परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ बाट लागूऔसधसहित एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्रहरी नायब निरीक्षक मदन बस्याल र सशस्त्र प्रहरीको संयुक्त टोलीले ४६ वर्षीय बिनोद कहारलाई पक्राउ गरेका हुन् । आरोपित कहारको घरमा छापा मार्दा नाइट्राभेट ६०० पत्ता, प्रोक्सिको स्पार ९६३ ट्याप्लेट र कोरेक्स ९ बोतल बरामद…