संसदीय सुनुवाइ समितिमा उजुरीकर्ताको दबाव

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरिरहेको छ । समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेको छ । त्यसको अघिल्लो दिन उजुरीकर्ताहरुलाई उनीहरुको उजुरीमाथि छलफल गर्न बोलाइएको हाे । संसदीय सुनुवाइ समितिकाे छलफलमा उनीहरूलाई एक–एक गरेर बैठक कक्षमा प्रवेश गर्न भनेको छ । तर, उजुरीकर्ताले आफूहरूलाई सामूहिक रूपमा…