नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको बयान जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ । काठमाडौं जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान भइरहेको हाे । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान…