सरकारले फेसबुक, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने (सूचीसहित)

काठमाडौं । सरकारले फेसबुक, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने भएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, ट्वीटर, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा निष्क्रिय गर्न सरकारको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाइसकेकाे छ । सोही पत्रबमोजिम सेवा प्रदायकले निम्न २६ प्लेटफर्म बन्दै गर्दैछन् । सञ्चार मन्त्रालयले आजै सूचीकरणका लागि नआएका सामाजिक…