काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन् । अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परेका हुन् । उक्त घटनाको अनुसन्धानका लागि खाँणलाई उनकै निवासबाट आज प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज…