काठमाडौं । मकवानपुरबाट प्रहरीले झन्डै ५१२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार कैलाश गाउँपालिका-४ स्थित कटुन्जेबाट ५११ किलो ९०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँका राधाकृष्ण रिजाल र उत्तम रिजाल छन् । राधाकृष्णको घरबाट ३२७ किलो ८०० ग्राम र उत्तमको घरबाट…