मकैका बोट मर्न थालेपछि उदयपुरका किसान चिन्तित

काठमाडौं । त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि किसान चिन्तित बनेका छन् । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि आफूहरु चिन्तित बनेको सम्बन्धित क्षेत्रका किसान बताउँछन् । खैराहाका किसान विष्णु कार्की भन्छन्, ‘आफ्नो भएको…