ललितपुर । नेपालकै सबै भन्दा लामो जात्राका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा मध्येकै रोचक मानिएको महिलाहरुले मात्र रथ तानेर जात्रा सम्पन्न भएको छ । कुनै समयमा रथ जात्रा गरिरहँदा लगनखेल पाढेटोलको एक एकल महिला बिरामी भई रथ जात्रामा सहभागी हुन नसकेकाले एकल महिलालाई पनि जात्रामा सहभागी गराउनु पर्छ भनी धार्मिक मान्यताअनुसार आज एक दिन…