धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । विद्यालय व्यवस्थापन समितिमा सिफारिसको विषयलाई लिएर स्थानीयहरूले सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । धनगढी उपमहानगरपालिकाको फागुन ३० गतेको बोर्ड बैठकले स्थानीय खप्तडी आधारभूत विद्यालय व्यवस्थापन समितिमा सुवास बस्नेत र सामैला विकलाई सिफारिस गरेको थियो । सिफारिस गरिए पनि वडा कार्यालयले…