तरकारी खेतीबाट वार्षिक सात लाख बचाउँछिन् गंगा बस्याल

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गंगा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएका छन् । करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख आम्दानी गर्दै आएका छन् । आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेका थिएनन् । सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार…