दशैंका लागि सुकिला नोट भदौ २९ गतेदेखि साटिने

काठमाडौं । दशैंका लागि आउँदो भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखाले सूचना निकालेर भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नभई सुकिला नोट साट्न पाइने जनाएको छ । गएको दशैँमा पनि राष्ट्र बैंकले सुकिला नोट साट्न मिल्ने व्यवस्था गरेको थियो । मुद्रा व्यवस्थापन विभाग, प्रदेशमा…