काठमाडौं । हिमालय एयरलाइन्सका ३ जना क्याबिन–क्रु निलम्बित भएका छन् । विमान उडिरहँदा टिकटक बनाएको भन्दै उनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ देखि ६ महिनासम्मका लागि निलम्बन गरेको हो । बिहीबार काठमाडौँबाट दोहाका लागि उडेको एच९–५६३ उडान नम्बरको विमानमा २ एयरहोस्टेज महिला तथा एक पुरुष फ्लाइट एटेन्डेन्टले टिकटक बनाएका थिए । सो कुरा बाहिरिएपछि उनीहरु…