पोखरामा असिनासहित अत्याधिक वर्षा

पोखरा । पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ । दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो ।   यस अघि  पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने  त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो ।  लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे…