प्रधानमन्त्री र युएसएडका प्रमुख सामान्था पावरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकन नियोग युएसएडका प्रमुख प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो । यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन् । सामन्था पावर मंगलबार नेपाल आएकी हुन् । नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी…