पार्टीभित्र व्यक्तिवाद र भ्रष्टीकरण मौलायो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवाद र भ्रष्टीकरण झाँगिदै गएको बताएका छन् । उनले त्यस्तो प्रवृत्तिलाई तत्काल नियन्त्रणमा ल्याएर पार्टीलाई पुनः क्रान्तिकारी धारमा लैजानुपर्ने धारणा राखेका छन् । माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको सातौं जिल्ला अधिवेशनको उद्घाटन क्रममा उनले भने, ‘माओवादी…