काठमाडौं । गत साता नेपालको पश्चिमी पहाडी भाग र भारतका विभिन्न भू–भागमा भूकम्पले धक्का दियो । डोटीमा कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने धेरै घरमा क्षति पुगेको थियो । वैज्ञानिकहरूले हिमालय क्षेत्रमा ठूलो भूकम्पको खतरा रहेको चेतावनी दिएका छन् । आइआइटी कानपुरका प्राध्यापकहरूले पनि भविष्यमा ठूलो भूकम्प जाने भविष्यवाणी गरेका छन् । उनका अनुसार…