महोत्तरीमा बेवारिसे शव फेला

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका-५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो । जनकपुर -जलेश्वर सडकखण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पुरुष जस्तो देखिने शवलाइ इलाका प्रहरी कार्यालय सहोडवा बाट…