नवमीदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना

काठमाडौं । दसैँको नवमीदेखि पूर्णिमासम्म पानी पर्ने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्ने देखिएको छ । आज र भोलि दिउँसो घाम लागे पनि पर्सि नवमीदेखि भने देशभर पानी पर्ने प्रणाली भित्रन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय…