लाल मोहम्मदको हत्यामा संलग्न तीन आरोपीत सार्वजनिक

काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थ्ति गोठाटारमा गारमेन्ट सञ्चालक लाल महम्मदको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरिएको छ । केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो । महम्मदको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न…