दुई छोरी करणी गर्न खोज्ने बाबु पक्राउ

गोरखा । आफ्नै छोरी र दाईको छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिकाका ३ का ३४ वर्षीय (नाम परिवर्तित) ज कुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिए । उनका अनुसार भदौ ४ गते बुधबार बेलुका आफ्नै छोरी र…