काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य (भाउ) छिमेकी देश भारतबाट पुनः पनि घटेर आएको छ । सोमबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर…