नेपाल प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए । गृहमन्त्रालयले बिहीबार यही साउनको तलबभत्ता सरुवा भएकै स्थानबाट पाउने गरी २४ जना एसपीहरुको सरुवा गरेको हो । जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु…