काठमाडौं । गृहमन्त्रालयले असार २६ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको जनाएको हो। गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा मिति २०७८।११।२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक विदा…