चितवन । नारायणगढ मुग्लिन सडकखण्ड पहिरो झरेर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ । सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए । सडक अवरुद्ध…