नुवाकोट। नुवाकोटको पुर्वी भेगमा रहेको ओखरपौवामा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । प्रहरीले युवकलाई पक्राउ गरेको छ । विदुरदेखि ५५ किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-१, नयाँवस्ती घर भएकी ६५ वर्षिया कान्छीमाया वलामीको उनका छोरा ३३ वर्षिय भीमवहादुर वलामीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मादक पदार्थ सेवन गरी रातको समयमा…