काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी अचानक नक्सालस्थित बतास कम्पनीको कार्यालयमा १७ चैैत बिहीबार राति करिब ११ बजे पुगे र त्यहाँ कार्यरत सुरक्षाकर्मी गोविन्द अधिकारीलाई भने, ‘एकछिन कुराकानी गर्नुछ, ढोका खोलिदिनुहोस् ।’ मध्यरातमा आएका पाहुनाले ढोका खोलिदिनुहोस् भन्दा सुरक्षाकर्मी अधिकारीले मानेनन् र भने, ‘राति कार्यालय खोल्न मिल्दैन, केही काम परेको भए बिहान…