काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् । संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दाबी गरेका हुन् । बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताए । उनले छानबिन समितिमा बयान दिँदै भने, ‘त्यहाँ को भित्र आयो, को गयो’ भन्ने…