छोराको आसमा आठ छोरी

मुगु । छाँयानाथ रारा नगरपालिका-१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमती भन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूकाे विवाह भएकाे दुई दशकभन्दा बढी भयाे । याे बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् । उनीहरूले रेडियाे, टिभीमा बज्ने 'दुई सन्तान ईश्वरका वरदान' भन्ने विज्ञापन नसुनेका पनि हाेइनन् । थाेरै सन्तान भए जीवन…