हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन स्थलमा ग्लोब नेपाल डटकमले खानेपानी वितरण गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारदेखि जारी महाधिवेशनमा देशभरबाट सहभागि प्रतिनिधिहरुलाई खानेपानी वितरण गरिएको ग्लोब नेपालका सम्पादक भानुभक्त दाहालले जानकारी दिए । उनका अनुसार अधिवेशनस्थलमा टाढा-टाढाबाट आएका महाधिवेशन प्रतिनिधिहरुको सहजताका लागि खानेपानी वितरण गरिएको हो । जारी महाधिवेशनले आगामी…