काठमाडौं । न्याय सेवा आयोगको बैठक आज बुधबार बस्दैछ । जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक अपराह्न ३ बजेका लागि बाेलाएका हुन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले पनि जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न बैठक बस्न लागेको पुष्टि गरे । आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ ।…