काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आज बेलुकादेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायु क्रमशः कमजोर हुँदै जाने र मौसममा सुधार आउने सम्भावना छ । आज देशका पहाडी भागमा साधारणतया बदली रही…