१९ जिल्ला ‘नमुना दूरसञ्चारयुक्त’ बन्ने

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर १९ नमूना जिल्ला दूरसञ्चारयुक्त बनाउने घोषणा गरेको छ । यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ । देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताइएको छ । हाललाई पहिलो…