ट्विटरको लोगो परिवर्तन, नीलाे चरा हटाएर पहेँलाे कुकुर

काठमाडौं । एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । माइक्रो–ब्लगिङ साइट ट्विटरको स्वामित्व आफूले लिएयता साइटमा विभिन्न परिवर्तन गरेका छन् । ट्विटरको लोगो परिवर्तन गरेर नीलो चराको सट्टामा कुकुरको टाउको राखेका छन् । सधैँ प्रयोग गरीआएको ट्विटरमा देखिने निलो चराको सट्टा पहेँलो कुकुरको टाउको देख्दा प्रयोगकर्ताहरु नै आश्चर्यमा परेका छन् । प्रयोगकर्ताहरूले यो परिवर्तन…