एनएमबि बैंकद्वारा नेपालमा वीच्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले सजिलै भुक्तानी गर्न सकिने

काठमाडौं । एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे (Wechat pay) आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका…