५० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिँदा लगानीको सकस थप चर्किएको छ । खासगरी बजारबाट कर्जाको माग सुस्त हुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन्, जसका कारण यतिबेला बैंकहरूमा १० खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) थुप्रियको छ । १५ कात्तिकसम्मको तथ्यांक हेर्दा बैंकहरूमा ७४ खर्ब ८२ अर्बमाथि निक्षेप संकलन हुँदै गर्दा ५६ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको…