काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ। यस साझेदारीअन्तर्गत, एनएमबि बैंकका कार्डधारकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौंमा कोठा बुक गर्दा २०% छुट पाउनेछन्, जसले ग्राहक र कर्मचारीहरूको बसाइ अझ किफायती र सहज बनाउनेछ। साथै, बैंकका ग्राहक र कर्मचारीहरूले होटलका प्रख्यात रेस्टुरेन्टहरू—सनराइज क्याफे…