सानिमा मिडिल तमोरको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ ४ माघदेखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गरेको हो।  कम्पनीले प्रतिकित्ता सेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो। तीमध्ये…