रिलायबल नेपाल लाईफ इन्स्योरेन्सद्वारा बाह्र थान सडक डिभाइडर सहयोग

काठमाडौं । 'जीवन बीमा जरुरी छ' भन्ने मूल नाराका साथ स्थापना भएको यस रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ । कम्पनीले बेला बखतमा गर्ने गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाल्गुन १६ मा सडक दुर्घटनाको जोखिम न्यूनिकरणका निम्त्ति…