काठमाडौँ । आइएमई पे र मेटलाइफ इन्स्याेरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्स्याेरेन्सका सेवाग्राहीहरूले इन्स्याेरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन् । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् । मेटलाइफको सहायक कम्पनीको…