डलर, यूरो र पाउण्डको भाउ बढयाे

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददरमा  १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार अमेरिकी डलरको खरिदमूल्य १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर…