सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैकले लगानीकर्ताहरुको लागी ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५…