राष्ट्र बैंकद्वारा १९ बुँदे निर्देशन जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १९ बुँदे नयाँ निर्देशन जारी गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गर्दै निर्देशन जारी गरिएको हो । ‘यसअघि जारी गरिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा…