एनआइसी एशिया वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने बैंक बन्न सफल

काठमाडौं । एनआइसी एशिया बैंक नेपालका वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने वाणिज्य बैंक बन्न सफल भएको छ। यस बैंकको मोबाइल एप सबैभन्दा धेरै डाउनलोड भएकोमा परेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यस बैंकको मोबाइल बैंकिङ एप (मो बैंक) ३६ लाख पटक डाउनलोड भएको छ भने २५ लाख ४१ हजार ८ सयभन्दा…