राष्ट्र बैंकको निर्देशन : हरेक एटीएममा अब जिम्मेवार कर्मचारीको सम्पर्क नम्बर अनिवार्य

काठमाडौँ । अब एटीएम बिग्रियो भने बैंक जानु पर्ने झन्झट घट्नेछ। राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनअनुसार, अब प्रत्येक एटीएममा, एटीएम हेर्ने जिम्मेवार कर्मचारीको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा टाँस्नुपर्नेछ। यो जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्ने छ । राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थाहरूलाई यस्तो सम्पर्क सहजता…