राष्ट्र बैंकद्वारा आयात रोक्न थप निर्देशन

काठमाडौं । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर छलफल गरेको हो । सो अवसरमा केन्द्रीय बैंकले विलासिताका सामग्री आयात शुन्यमा झार्न…