काठमाडौं । काम गरे बापत् रकम भुक्तानी नपाएकै कारण डडेल्धुराका एक निर्माण व्यवसायीको दुःखद निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्यसमेत रहेका डम्बरदेव भट्ट (सन्तोष) को उपचारको क्रममा धनगढीमा निधन भएको हो । असार १५ मा निधन भएको खबरले मर्माहत…